एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमान र युएई खेल्ने भएका छन् । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । हङकङले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट … Continue reading एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने